ND Lama को नयाँ किताब • 2026

अपराधी
कानून

सुन्दर नियम, खोक्रो न्याय

कानूनी चुडेल — अगाडि सुन्दर, पछाडि खोक्रो
Criminal Law: Attractive in Appearance, Empty at Its Core

एनडी लामा (ND Lama) द्वारा

अपराधी कानून — Book Cover

यो किताब के हो?

"अपराधी कानून" — नेपालको कानुनी संरचनाको गहिरो अन्वेषण। यो किताबले सोध्छ: कानून कसरी न्यायको साधन हुनु साटो नियन्त्रणको हतियार बन्छ? राज्य कहिले गिरोह जस्तो देखिन थाल्छ? र नागरिकले आफ्नो आवाज कसरी फिर्ता लिन सक्छ?

⚖️

न्याय कि नियन्त्रण?

कानून अपराधी कसरी बन्छ — Rule of Law बनाम Rule by Law को भेद र नेपालको यथार्थ।

👮

प्रहरी र गुण्डागर्दी

बर्दीको आडमा हुने कारबाही कि डकैती? Enforcement कि Intimidation?

🏭

उद्यमीलाई अपराधी

साना व्यवसाय र जीविकालाई अपराध बनाउने राज्यको गलत सोच।

🏛️

नेता र अपराधी कानून

कानून बनाउने तर आफू नभोग्ने — सत्ता र उत्तरदायित्वहीनताको कथा।

🌏

राज्य कि गिरोह?

राज्य र गिरोहबीचको फरक के हो? नेपाल कुन दिशामा गइरहेको छ?

नागरिक शक्ति

चेतना, साहस र नागरिक शक्तिले परिवर्तन कसरी ल्याउन सकिन्छ।

एनडी लामा

एनडी लामा (ND Lama)

शिक्षा सुधारकर्मी, लेखक र सामाजिक विश्लेषक

एनडी लामा नेपालको शिक्षा सुधार आन्दोलनका सक्रिय अभियन्ता, विचारक र लेखक हुनुहुन्छ। विद्यार्थी, शिक्षक र नागरिकका हकमा कानुन, नियम र संरचनाले कसरी बाधा पुर्‍याउँछ भन्ने विषयमा उहाँको गहिरो अनुसन्धान र अनुभव छ। Beyond Exams देखि अपराधी कानूनसम्म — उहाँका हरेक पुस्तकले समाजलाई नयाँ दृष्टिकोणले सोच्न प्रेरित गर्छ।

Beyond Exams बाँधिएको हाती डोरी चुडाउने हाती मुक्त हाती कर्मशील नेपाली ताली बजाउने नेपाली अपराधी कानून
Donation QR Code
💛 सहयोग गर्नुहोस्

यो अभियानको हिस्सा बन्नुहोस्

यो QR कोड स्क्यान गर्नुहोस् — १०, २०, ५०० वा आफ्नो इच्छाअनुसार सहयोग गरेर यस अभियानको हिस्सा बन्नुहोस्। तपाईंको साथले नयाँ पुस्तकहरू जन्मिन्छन् र विचारहरू टाढासम्म पुग्छन्।

७ भाग • २१ अध्याय

अध्यायहरू

अध्याय १–८ निःशुल्क डाउनलोड गर्नुहोस्।
अध्याय ९–२१ का लागि इमेल दर्ता गर्नुहोस्।

प्रस्तावना चुडेल र कानून — अगाडि सुन्दर, पछाडि खोक्रो
प्र
प्रस्तावना: चुडेल र कानून
अगाडि सुन्दर, पछाडि खोक्रो
FREE ⬇ PDF
भाग १ अपराधी कानूनको जन्म
कानून अपराधी कसरी बन्छ?
न्यायको साधन कि नियन्त्रणको हतियार?
FREE ⬇ PDF
Rule of Law vs Rule by Law
न्यायको साधन कि नियन्त्रणको हतियार?
FREE ⬇ PDF
जब कानूनले नै अन्यायलाई जोगाउँछ
संरक्षण कि शोषणको प्रणाली?
FREE ⬇ PDF
भाग २ जीविका र शक्तिमाथि कानूनको आक्रमण
घरेलु उत्पादन कि अपराध?
जीविका कि गैरकानुनी काम?
FREE ⬇ PDF
उद्योग कि पवित्र? उद्यम कि शंकाको नजर?
उद्यमीलाई अपराधी देख्ने राज्यको गलत सोच
FREE ⬇ PDF
प्रहरीको तोडफोड
कारबाही कि डकैती?
FREE ⬇ PDF
भाग ३ प्रहरी — कानून र गुण्डागर्दीको रेखा
Enforcement कि Intimidation?
कानून लागू कि डर देखाउने अभ्यास?
FREE ⬇ PDF
बल प्रयोगको नैतिकता
सुरक्षा कि दमन?
FREE ⬇ PDF
जवाफदेही को?
जिम्मेवारी कि उन्मुक्तता?
🔒 सदस्य
भाग ४ शिक्षा, व्यवसाय र रोजगारी — एउटै ढाँचा
१०
परीक्षा-कानून र शिक्षा माफिया
मूल्यांकन कि नियन्त्रणको जाल?
🔒 सदस्य
११
साना व्यवसायमाथि अपराधी व्यवहार
नियमन कि निरुत्साह?
🔒 सदस्य
१२
गरिबलाई अपराधी बनाउने नीति
सहयोग कि सजाय?
🔒 सदस्य
भाग ५ नेता — अपराधी कानूनका संरक्षक
१३
कानून बनाउने, तर आफू नभोग्ने
सत्ता कि उत्तरदायित्वहीनता?
🔒 सदस्य
१४
सुधारको भाषण, संरचनाको संरक्षण
परिवर्तन कि देखावटी सुधार?
🔒 सदस्य
१५
मौनता पनि अपराध हो
तटस्थता कि सहअपराध?
🔒 सदस्य
भाग ६ राज्य कि गिरोह?
१६
राज्य र गिरोहबीचको फरक
शासन कि नियन्त्रणको सञ्जाल?
🔒 सदस्य
१७
नेपाल कुन दिशामा?
उन्नति कि नियन्त्रणतर्फको यात्रा?
🔒 सदस्य
१८
नागरिक कहाँ हरायो?
अधिकार कि अदृश्यता?
🔒 सदस्य
भाग ७ बाटो — चेतना, साहस र नागरिक शक्ति
✨ यी अध्यायहरू छिट्टै उपलब्ध हुनेछन् — इमेल दर्ता गरेर अपडेट पाउनुहोस्
१९
सिनेलो कानून (Ease of Living)
सहजता कि जटिलताको जाल?
🔒 छिट्टै
२०
स्थानीय अर्थतन्त्रलाई अपराधमुक्त गर्ने सोच
स्वतन्त्रता कि नियन्त्रित विकास?
🔒 छिट्टै
२१
बोल्ने, लेख्ने, दस्तावेज बनाउने नागरिक
नागरिकता कि मौनता?
🔒 छिट्टै
▶️

YouTube भिडियोहरू

अपराधी कानूनका विषयमा गहिरो छलफल र विश्लेषण

अपराधी कानून — डोजर आतङ्क: वैधानिक अपराध हो!
भिडियो १ • एनडी लामा
विधिको शासन वा कानुनद्वारा शासन?
भिडियो २ • एनडी लामा
कानून — ढाल कि तरबार?
भिडियो ३ • एनडी लामा

YouTube च्यानलमा Subscribe गर्नुहोस्

नयाँ भिडियोहरू, किताबका अध्यायहरूको विस्तृत विश्लेषण, र नागरिक चेतनासम्बन्धी सामग्रीका लागि च्यानलमा Subscribe गर्नुहोस्।

▶ YouTube च्यानल हेर्नुहोस्
🎙

Podcast Episodes

अपराधी कानूनका ८ एपिसोड — कानुन, न्याय र नागरिकको आवाज

EP 1
नागरिक फसाउने राज्यको कानूनी जाल
अध्याय १ — अपराधी कानूनको परिचय
🎙 Apple Podcasts मा सुन्नुहोस्
EP 2
कानुन: न्यायको ढाल कि नियन्त्रणको हतियार?
अध्याय २ — Rule of Law vs Rule by Law
EP 2B
कानुन: नागरिकको ढाल कि पासो?
अध्याय २ — विस्तारित भाग
EP 3
शक्तिशालीलाई ढाल र सर्वसाधारणलाई पासो
अध्याय ३ — जब कानूनले अन्यायलाई जोगाउँछ
EP 4
गरिबको जीविकालाई अपराध बनाउने दोहोरो कानुन
अध्याय ४ — घरेलु उत्पादन र जीविका
EP 5
उद्यमीलाई अपराधी देख्ने राज्यको गलत सोच
अध्याय ५ — उद्योग र उद्यम
EP 6
बर्दीको आडमा कारबाही कि डकैती?
अध्याय ६ — प्रहरीको तोडफोड
EP 7
कानूनको कार्यान्वयन कि डन्डाको त्रास?
अध्याय ७ — Enforcement vs Intimidation
EP 8
कानुनको सुन्दरता र खोक्रो यथार्थ
अध्याय ८ — बल प्रयोगको नैतिकता

Podcast Subscribe गर्नुहोस्

सबै एपिसोड Apple Podcasts र अन्य platforms मा उपलब्ध छन्।
आफ्नो मनपर्ने app मा Subscribe गरेर नयाँ एपिसोडको सूचना पाउनुहोस्।

🎙 Apple Podcasts 🎵 Spotify
📚

Online Flip Book

किताबलाई पल्टाउँदै पढ्नुहोस् — अनलाइन Flip Book अनुभव

↗ नयाँ ट्याबमा खोल्नुहोस्

Flip Book नदेखिएमा तलको बटन थिच्नुहोस्:

📚 Flip Book खोल्नुहोस्